प्रतिस्ठानको सहायक डिन नियुक्त

जुम्ला,२८ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिन नियुक्त गरिएको छ ।

बिहिबार प्रतिष्ठान का उपकुलपती डा मंगल रावलले  डा शेषानन्द संजेललाई  पब्लिक हेल्थ संकाय अन्तर्गतका कार्यक्रमहरुको नियमित संचालन तथा व्यवस्थापन गर्नका निम्ति ३ वर्षको लागि  स्कुल अफ पब्लिक हेल्थ संकायको सहायक डीन पदमा नियुक्त गरेका हुन ।