विहेमा जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्मलाई मुद्दा !

काठमाडौँ । बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन । तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु …

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी, दुवै फरार, प्रहरी खोजीमा

काठमाडौं चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  मुद्दा दर्ता भएसँगै पक्राउ आदेश लिन प्रहरी काठमाडौं जिल्ला अदालत पुगेको थियो । अदालतले बुधबार नै …

बनगाड कुपिण्डे नगरपालिका प्रथम मेयर कप भलिबल प्रतियोगिता उद्घाटन

इन्द्र बुढाथोकी सल्यान २१ चैत्र । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भने मुल नाराका साथ आज सल्लीबजारको हाटबजारमा प्रथम मेयर कप भलिबल प्रतियोगिता बिशिस्ट अतिथि बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले व्यानर पढेर उद्घाटन गर्नु भएको छ । अन्य कार्यक्रम भन्दा छुट्टै नंया तरिकाले कार्यक्रम उद्घाटन …

सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सार्वजनिक

सुर्खेत, २७ जेठ । नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । पुस्ता मिडिया प्रालीको ब्यानरमा बनेको सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो । चलचित्र अधुरोको सुर्खेतको बुलबुले ताल भन्ने बोलको गित र चलचित्रको टिजर सार्वजनिक गरिएको …

करिश्माको बिहेको भिडियो भाइरल

बलिउड अभिनेत्री करिश्मा कपुरले व्यापारी सञ्जय कपुरसँग २००३ मा विवाह गरेकी थिइन् । उनको बिहे लामो समय भने टिकेन । उनीहरू सन् २०१६ मा छुटिए । अहिले करिश्मा दुई बच्चा समायरा र कियानलाई सम्हालिरहेकी छिन् । विवाहको १५ वर्षपछि करिश्माको विवाहसँग सम्बन्धित पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । …