हुम्‍लामा ‘सेभेन ए साइट फुटबल’ प्रतियोगिता

हुम्ला तिहार सकिए लगत्तै हुम्लामा सेभेन ए साईट फुटबल प्रतियोगिता सुरु भएको छ। पहिलो पटक सञ्चालन भएको यो प्रतियोगितामा हुम्ला जिल्लाका १९ वटा टिमहरुको सहभागिता रहेको छ। सिम ब्वाईज क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक सिम ब्वाईजले द बीलाई एक सुन्ने गोल अन्तरले पराजित गरेको थियो। त्यसैगरी प्रतियोगितामा …

सल्यानमा ४ दिनसम्म चलेको प्रदेश स्तरिय भलिवलमा पश्चिम रूकुम प्रथम, अरू विवरण यस्तो छ

सल्यानमा विहिबारबाट शुरू भएको प्रदेश स्तरीय भलिबल खेलमा पश्चिम रूकुमले प्रथम स्थान हासिल गरेको छ । खेलमा सुर्खेत द्वतिय र सल्यान तृतिय बनेका छन। भलिवल अजसम्म चलेपनि टेबलटेनिस र वुद्धिचाल शुक्रबार नै सम्पन्न भएका हुन । भलिबलमा १० ओटा जिल्लाका खेलाडीहरु सहभागी भएका थिए । पहिलो चरणमा पश्चिम रूकुमलाइ हजराएको …

हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण

  दरबाङ आइतबार । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ । किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविलाई दुई स्वार्ण पदक दिलाउनुभएको हो …

कर्णाली प्रदेशमा खेलाडीको ‘अपमान’ !

सुर्खेत- वीरेन्द्रनगरस्थित खेलकुद विकास समिति अघिको खुल्ला मञ्च। कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को समापन समारोह। मञ्चका चिल्ला सोफामा थिए कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावत, भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री, प्रदेश सरकारका मुख्य सचिव रामप्रसाद थपलिया, विभिन्न मन्त्रालयका …

मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम र कालिकोटको कब्जामा

सुर्खेत, कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को उपाधि रुकुमपश्चिम र कालिकोटले कब्जा गरेका छन् । प्रतियोगीतामा पुरुषतर्फ रुकुमपश्चिम र महिलातर्फ महिलातर्फ कालिकोट विजयी भएका हुन् । विजेताले दुबै टिमले एक–एक लाख रुपैयाँ पुरस्कार र मेडल प्राप्त गरेका छन् । पुरुषतर्फ रुकुमले सल्यानलाई ३–० को सोझो सेटमा हराउँदै …

खेलमैदानमा आफ्नै देशले हारेकाे फाेटाे रुँदै खिचिरहने यी भावुक फोटोग्राफर..(फाेटाे फिचर)

काठमाडौं : आफ्नो देशको टिमले अन्य देशसँग खेलिरहँदा महसुस हुन्छ मान्छेको राष्ट्रिय भावना । यूएईमा नेपाली क्रिकेट टिमले शानदार तरिकाले जितेसँगै यसको अनुभव धेरै नेपालीलाई भयो । यही परिस्थितिलाई अर्को पाटोबाट हेरौँ न, जस्तो कि, हार्ने देशका नागरिक र खेलप्रेमीलाई कस्तो भयो होला ? त्यस्तै पराजयको प्रतिबिम्व एकजना फोटोग्राफरको अनुहारमा प्रष्ट देखिएको …

रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३-१ ले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो । जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब …

म्यानचेष्टर युनाइटेडमा जुजे मोरिन्ह्यो कसरी भए असफल

जुजे मोरिन्ह्योलाई म्यानचेष्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेष्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन। यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो …