नयाँ गन्तव्य मनै लोभ्याउने लिमी

एघार सय वर्षअघिदेखि बसोवास रहेको सुन्दर हिमाली उपत्यका हो, लिमी । हुम्लामा अवस्थित यो उपत्यका परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनका लागि पनि प्रसिद्ध मानिन्छ । यससँगै परम्परागत चौँरीपालन र त्यसमा प्रयोग हुने सामग्री, कृषिजन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाका बारेमा बुझ्न पुग्नैपर्ने ठाउँ हो, लिमी । ११औँ शताब्दीमा बनेको प्रख्यात …

राजेश हमाल भने भर्जिन हुम्ली(फोटो फिचर)

कैलाश मानसरवर दर्शनको लागि भारतिय तिर्थयात्री लगायतका पर्यटकहरुको घुइँचो लाग्न थालेका वेला नेपालकै चलचित्र महानायक राजेश हमाल हुम्लामा पुग्नु भएको छ । पर्यटन र हुम्ली सांस्कृतीक सम्पादाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरेको “हुम्ला बाईजाउँ कार्यक्रममा प्रमुख आकर्षका केन्द्र विन्दु बन्नु भएका महानायक हमालले हुम्लाका स्थानीय बासिन्दा लाई छम्मछम्ती नचाएर …

आँगनभरि हिउँ, घरभित्र न्यानो र डाडाँकाडा रमाइलो हुम्ला

हुम्ला– प्रायःजसो डाडाँकाडाँमा मात्रै हिउँ देखिने गरेको ७ वर्ष भयो यसपटक बेसीसम्म परेपछि स्थानीयहरुका आगनभरी हिँउ घरभित्र न्यानो र डाडाँकाडा रमाइलो देखिएको छ । हुम्लामा युवा युवतीहरु लामो समयपछि हिँउ परेपछि हिँउ खेल्न जताततै पुग्ने गरेका छन । वृद्धावृद्धा घरभित्रै आगो बालेर न्यानो गरिबस्ने गरेका छन । जिल्लाका अधिकाश कार्यालयहरुबाट …

हिमपात पछिको सिमकोटका सुन्दर दृष्यहरु

सोमबार देखि  हुम्लामा बाक्लो  हिमपात भएको छ। हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती सेताम्मे भएका छन्। हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन्। हुम्लाका उच्च हिमशृंखलाहरुका दृश्यावलोकनका लागि हुम्लामा पर्यटक आउने मौसम फागुनबाट सुरु हुने भएकोले यस वर्षकै ठूलो हिमपात भएको छ।  अहिले सदरमुकाम सिमकोट क्षेत्रमा आन्तरिक …

शैक्षिक भ्रमणको रोजाइमा लडेदह

हुम्लाको सिमकोट गाउँपालिकामा अवस्थित लडेदह शैक्षिक भ्रमणको रोजाई बन्न थालेको छ । सिमकोट गाउँपालिकाको उत्तरमा अवस्थित लडेदहमा जिल्लाका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर विद्यालयले शैक्षिक भम्रणमा लडेदह रोज्ने गरेका छन् । शैक्षिक रोजाई मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटकहरु एक दिन पैदल यात्रामा घुम्न जाने गरेको पाइन्छ । लडेदहमा दिनहुँ जसो …

सुर्खेत जलमग्न भएपछिका दृश्यहरु…

सुर्खेत, ११ साउन । अविरल बर्षाले गर्दा सुर्खेत उपत्यकाको सानो सुर्खेत लगायतका केही क्षेत्र मंगलवार जलमग्न भएका छन । लगायतरको वर्षाको कारण इत्राम, खोर्के, नेवारे लगायतका खोलामा पानीको बहाव बढेपछि निकासतिरको क्षेत्र जलमग्न भएको थियो । रातीदेखि दिउसो १ बजेसम्म परेको वर्षाको कारण केही घरहरु समेत डुवानमा परेको प्रहरीले जनाएको …

हुम्लाको लुकेको सुन्दरताको वयान तस्बिर

हुम्ला भन्ने वित्तिकै अभाव गरीबी तथा पिछाडिएको जिल्ला भन्ने बुझिन्छ । तर हुम्लाको सुन्दरताका कुराहरु कमै मात्र सुन्न र हेर्न पाइन्छ । हुम्ला नेपालको सबै भन्दा उच्च स्थानमा सदरमुकाम भएको जिल्ला पनि हो । हिन्दुहरुको पवित्र धार्मिकस्थल माउन्ट कैलास जाने प्रवेश मार्ग पनि हुम्लामै पर्छ । हुम्ला पुग्न हवाइमार्ग बाहेक …

आफनै पहिचान बोकेको हुम्लाको यर्थाया सम्पति भएको झलक

हुम्लाको सदरमुकाम । एअरपोर्ट नजिकै रहेको ‘सिम’ क्षेत्र र डाँडामा रहेको  ‘कोट’ को  कारणले यसको नाम सिमिकोट रहेको स्थानीय बिस्वाश गर्छन्। कर्णालीको तिर र सल्लाको वन । जडिबुटी र अन्य बनस्पतिको लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ  नेपाल चीनको सिमानामा रहेको हिल्सा । तस्वीरको दायाँ पट्टी चीन पर्दछ जसमा कालोपत्रे …

कर्णालीका तालहरु :रारा र फोक्सुण्डो

कर्णालीका तालहरु :रारा र फोक्सुण्डो  राराको मनोरम दृश्य  रारा   :मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो |यो ताल सिस्ने हिमाल र कन्जिरोवाको काखमा छ | समुन्द्र सतहबाट ३२०० मिटरको उचाईमा अवस्थित यो तालको लम्बाई ८ किलोमीटर ,चौडाई १.५ किलोमीटर तथा गहिराई १६७ मीटर छ | रारा ताल …