एमसिसीको विरोधमा हुम्लामा बालबालिकाले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।  बालबालिकाले राष्ट्रघाती एमसिसीविरुद्ध देशभरका जनता एक हौँ, सूचना प्रविधि विधेयक खारेज गर, हाम्रो स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियतामाथि खेलवाड  गर्न बन्द...

हुम्ला– उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत चीनको सिमा क्षेत्रमा वल्र्डलिंक, ईन्टरनेट जडान गरिएको छ । नेपाल दुरसञ्चारले नागरिकलाई सेवा पु¥याउन नसकेको क्षेत्रमा वल्र्डलिंकले सेवा विस्तार गरेको हो । नेपाल दुरसञ्चार...

हुम्ला–उत्तरी नाम्खा गाउँपालिकाका ६ गाउँका स्थानीय २ महिनादेखि सञ्चार विहिन बनेका छन । नाम्खा गाउँपालिका ३ स्थित इलिङ्ग डाँडामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि संञ्चार बिहिन भएका हुन ।...

सामसङले ग्यालेक्सी नोट–९ र ग्यालेक्सी स्मार्ट वाच हालै सार्वजनिक गरेको छ । सामसङका ग्लोबल अध्यक्ष एवम् सीईओ डीजे कोहले नयाँदिल्लीमा आयोजित एक समारोहमा दक्षिणपूर्वी एशियाका लागि नोट–९ सार्वजनिक गरेका...