अज्ञात रोगबाट बाजुरामा दुई जनाको मृत्यु

मार्तडी जिल्लाको उत्तरी भेगमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको बुधबार मृत्यु भएको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन् । सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको पनि सोमबार मृत्यु भएको उनले बताइन् । …

अपहरणमा परेकाे भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा

    अपहरण परेकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई खाेज्न गएकाे प्रहरी टाेलीले भेटी सकेकाे छ । ‘फाेन नलाग्ने भएकाले विस्तृत जानकारी आउन बाँकी छ,’ धितालले भने, ‘अपहरण परेकाे भन्ने यकिन छैन । प्रहरी पुग्दा त्यहाँ अरु काेही थिएन …

जङ्गलमा चर्दै गरेका भेडामा चट्याङ लाग्दा ५२ भेडा मरे

 गगन अयडी बाजुरा, ९ माघ जिल्लाको बडिमालिका नगरपालिका ७ चुथीको जङ्गलमा चराउन लगि रहेका भेडामा चट्याङ लागदा ५२ मरेका छन । भेडा बूढीनन्दा नगरपालिका ४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १सय २३ वटा भेडामध्ये चट्याङ लागेर …

बाजुरामा १२ वर्षीया बालिका करणीेको आरोपमा एक पक्राउ

बाजुरा जिल्लामा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने  ४७ वर्षीय दलबहादुर थापा रहेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।  पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण  जिल्ला स्वास्थ्य …

काेहलपुरमा युवककाे घाँटी रेटेर हत्या

कोहलपुरमा एक ब्यक्तिको निर्ममतापूर्वक हत्या गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ बसपार्क नजिकै हत्या गरीएको अवस्थामा सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको शव भेटिएको हो । ठकुरीको घाँटी घारिलो हरियारले रेटिएकाले उनको हत्या भएको हुनसक्ने कोहलपुर प्रहरीले जनाएको छ । मृतकका आफन्तका अनुसार ठकुरी …

इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख क्षतिपूर्ति

 मोहन विष्ट कञ्चनपुर जिल्ला आदालतले श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।गत कार्तिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर जबरजस्ती करणी मुद्दामा हालै आदालतले फैसला गरेको हो । जिल्ला न्यायाधीश प्रकाश …

सदरमुकाम मै दिनहउ चोरीका घटना प्रशासन मैन

 गगन अयडी बारा २ मंसिर. जिल्ला सदरमुकाम मार्तडीको बजारमा यतिखेर दिनहउ चोरीका घटनाहरू बढी रहेका छन शनिवार रात्री मात्र दुनीहाटबजारमा रहेको युनिशा मोबाइल ग्यालरी पसलबाट ३ लाख बराबरका मोबाइल सेट चोरी भएका छन बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको मुख्य ब्यापारी केन्द्र मानिदै आएको बडीमािलका नगरपालिकाको वडा नं। ९ को दुनीहाटबजारबाट शनिबार …