हुम्ला संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री याेगेश भट्टराईले हुम्ला जिल्ला धार्मिक तथा सँस्कृतिक पर्यटनको संभावना भएकाे बताउनुभयाे । प्रतिनीधि सभाका सदस्य छक्कबहादुर लामाकाे आगह स्वीकार गरि हुम्ला जिल्ला पुगेका...

खार्पुनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने दुधेदह ताल प्रचारप्रसार अभावले ओझेल परेको छ । विशेषगरी छोटो यात्रामै उत्कृष्ट पर्यटकीय गन्तव्यको स्वाद लिन चाहनेहरूका लागि रायाँ र...

हुम्लाको खार्पुनाथ गाउँपालिका– १ थुमस्थित मालिका देवीको मन्दिर पूर्वाधार र संरक्षण अभावमा ओझेलमा परेको छ ।समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई मनकामना देवीको रूपमा पूजा...

मानसरोवर कैलाश तिब्बतमा रहेको हिन्दू र बुद्ध धर्मको महत्वका हिसाबले हेरिएको ताल हो । तिब्बती भाषामा मापाम युम सोनामका नामले चिनिने यो ताल समुद्री सहतबाट करिब ४,५०० मिटर उचाइमा छ ।...

मानसरोवर चिहाउन लिमी

हजार वर्ष पुरानो गुम्बा लिमी उपत्यकाको हल्जी गाउँमा एक हजार वर्ष पुरानोे हल्जी गुम्बा छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गुम्बाभित्र एक हजार वर्ष पुराना मूर्ति, बौद्ध धर्मसम्बन्धी सामान...

हुम्ला प्रदेश नम्बर ६ को प्रवेशद्वारको रुपमा चिनिँदै आएको हुम्ला प्रचारप्रसारको पर्खाइमा छ । २ सय ७५ को हाराहारीमा हिमताल मात्र रहेको अनुमान गरिएको हुम्लामा अनगिन्ती पर्यटकीय स्थलहरु हुँदा...

एघार सय वर्षअघिदेखि बसोवास रहेको सुन्दर हिमाली उपत्यका हो, लिमी । हुम्लामा अवस्थित यो उपत्यका परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनका लागि पनि प्रसिद्ध मानिन्छ । यससँगै परम्परागत चौँरीपालन र त्यसमा...

उपल्लो डोल्पामा आयोजना गरिएको डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजत जयन्ती २०७६ सम्पन्न भएको छ । डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत पर्ने धो उपत्यकामा आयोजना गरिएको महोत्सव तथा रजत...

हिमालपारिको रानीखर्क

भौगोलिक विकटता र विपन्नताले गाँजिएको भए पनि प्राकृतिक रूपमा कर्णाली भरिपूर्ण छ । अझ सडक सञ्जालबाट टाढा रहेको कर्णालीको हुम्ला त पद यात्राका लागि ‘भर्जिन ल्यान्ड’कै रूपमा लिइन्छ । त्यसकै एक...

मनोरम मानसरोवर

मानसरोवर भन्नाले ‘मान’ र ‘सरोवर अर्थात् मानिस बस्ने र पानी जम्मा भएको समतल क्षेत्र हो । यही चीनको तिब्बतस्थित समतल क्षेत्रको यात्रा गर्ने याम प्रारम्भ भएको छ । प्राकृतिक रूपमा मनोरम...