ताँजाकोटको बाढी पहिरो र हाम्रो कर्तव्य

विक्रम सम्वत् २०७७ साउन ३१ गते विहान हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बाढी पहिरो गयो । बाढी र पहिरोले ब्यापक क्षति भयो भन्ने सूचनाका आधारमा आधारभूत राहत सामाग्री बोकेर कर्नाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला¸ सामाजिक विकास मन्त्री दल रावल र योजना आयोगको कार्यवाहक उपाध्यक्ष यस पङ्तिकार …

जातीय उत्पीडन भित्र समृद्घ कर्णालीको आशा

मेहल पार्की दलित समुदायका सदियौंदेखि जातीय भेदभाव र छुवाछुतको वहिष्करणमा पारिएकोछ । कणालकिा दलितहरुको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक तथा स्वास्थ्य अवस्था ज्यादै दयनीय छ । अझ घातक पडिा भनेको जातीय अहङ्कारवादमा आधारित छुवाछुत प्रथा हो । जातीय विभेदले समाजलाई चिराचिरा पारेको छ । घरबार त्यागेर भारत पलायन भएका छन् …

तेह्र दिनको पूण्य तिथि सन्दर्भस् पाँच दशकसम्म पत्रकारिता गर्ने हुम्लाका वृहस्पतिः जयबहादुर रोकाया

कर्णबहादुर रोकाया   हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिता प्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुचि, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तरसम्मका पत्रिकाका कर्नाली गुरु मानिँदै आएको छ जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक …

मानसरोवरमा के–के देख्न पाइन्छ ?

मानसरोवर कैलाश तिब्बतमा रहेको हिन्दू र बुद्ध धर्मको महत्वका हिसाबले हेरिएको ताल हो । तिब्बती भाषामा मापाम युम सोनामका नामले चिनिने यो ताल समुद्री सहतबाट करिब ४,५०० मिटर उचाइमा छ । यो तालको पश्चिममा राक्षस ताल र उत्तरमा कैलाश पर्वत छ । मानसरोवरको खास चिनारी भनेको यो धार्मिक तीर्थस्थल हो । हिन्दू तथा बौद्ध …

मानसरोवर चिहाउन लिमी

हजार वर्ष पुरानो गुम्बा लिमी उपत्यकाको हल्जी गाउँमा एक हजार वर्ष पुरानोे हल्जी गुम्बा छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गुम्बाभित्र एक हजार वर्ष पुराना मूर्ति, बौद्ध धर्मसम्बन्धी सामान छन् । दुईतले मन्दिरको पहिलो तलामा प्रमुख मूर्ति छ । यहाँका सबै मूर्ति कलात्मक छन् । प्रत्येक घरका एकजना पुरुषले गुम्बाको …

प्रचार अभावमा पर्यटकीय सम्भावना बाेकेकाे हुम्ला ओझेलमा

हुम्ला प्रदेश नम्बर ६ को प्रवेशद्वारको रुपमा चिनिँदै आएको हुम्ला प्रचारप्रसारको पर्खाइमा छ । २ सय ७५ को हाराहारीमा हिमताल मात्र रहेको अनुमान गरिएको हुम्लामा अनगिन्ती पर्यटकीय स्थलहरु हुँदा समेत प्रचार प्रसारको अभावका कारण ओझेलमा पर्ने गरेको छ । हुम्ला जिल्लामा अथाहा पर्यटकीय सम्भावना भएपनि सरोकारवाला निकायाहरुले चिन्ता र चासो …

सडक निर्माण बिबाद र वास्तविकता ।

बिकास जनताका लागि हो । अधिकारमा आधारित बिकास अहिलेको आवश्यकता हो । कर्णाली कोरिडोर सिमकोट खार्पु सडक खण्डका सन्दर्भमा विवाद र विभिन्न खाले तर्क कुतर्क आएका छन् । यसले समाज र सञ्जाल तताउने काम गरेका छन् । सडक निर्माणको यो समस्या समाधान भन्दा विवाद तन्काउने र भ्रम छर्ने काम भइरहेको …

डोल्पाको सम्भावना, विकास र भ्रष्टाचार

भूगोलका हिसाबमा नेपालको सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा । साविकको सिङ्गो महाकाली अञ्चलभन्दा पनि ठूलो छ । भौगोलिक हिसाबले मात्र नभई बहुमूल्य जडीबुटी, पर्यटन, पशुपालन र त्रिदेशीय व्यापारिक नाका डोल्पाका हीराझै‌ं चम्किरहेका सम्भावना हुन् । यी सम्पदाको सदुपयोग गर्न सके डोल्पा पक्कै समृद्ध बन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा यहाँका नागरिकको …

कर्णाली उच्च जोखिममा, नेपालगञ्जमा १६ कोरोना संक्रमित

सुर्खेत, २१ बैशाख । कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएपछि कर्णाली कोरोनाको उच्च जोखिममा देखिएको छ । भारतसंग सिमाना जोडिएको नेपालगंजमा संक्रमितको संख्या बढिरहेको छ । भारतबाट पैदलै हिडेर हजारौंको संख्यामा कर्णालीका नागरिक घर फर्किएका छन् । उनीहरुको कुनै चेकजाँच गरिएको छैन । भारतबाट फर्किएका सबै …

कर्णालीका दुर्गम जिल्लामा अनलाइन शिक्षा

नेपालमा भएको सामाजिक, आर्थिक, शैक्षिक र भौगोलिक असामनताका कारण प्रत्यक्ष रुपमा आधारभूत शिक्षा देखि उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीको पृष्ठभूमिका आधारमा असर परेको छ । शिक्षा प्राप्त गर्नेहरुको स्पष्ट रुपमा वर्ग छुटिएको छ । उच्च खाले वर्ग जो छन् शहरका पनि महङ्गो सुविधा सम्पन्न निजी बिद्यालय÷ंमहाविद्यालयमा पढाउँछन मध्यम खालका बर्गले …