रेडक्रस हुम्ला शाखाले अदानचुलीका बाढी पीडितलाई राहत

हुम्ला– नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले अदानचुली गाउँपालिका–५ बाढी पीडितलाई राहत वितरण गरेको छ । रेडक्रस सोसाईटी हुुम्ला जिल्ला शाखाले १३ घर परिवारलाई प्रतिघर २० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । रेडक्रसले प्रत्येक घरलाई १ थान त्रिपाल,२ थान कम्बल,२ थान धोती, १ सेट विद्यालयकोे पोषाक १ थान …

तराईमा देखिने औलो फेरी भेटियो हुम्लाको ताजाँकोटमा

हुम्ला– तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि फेला पर्ने थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको नमुना परिक्षणमा ताजाँकोट गाउँपालिका–४ का डोप्क्या गाउँकी १४ वर्षीय किस्मती कुवँरलाई पूर्ण देखाएको हो । गत वर्ष गरिएको नमुना परिक्षण ३ जनालाई देखिएको र यो वर्ष …

पीसीआर विना हुम्ला प्रवेशमा निषेध

हुम्ला–लामो समय कोभिड– १९ को संक्रमित संख्या शुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा पनि कोराना सक्रमण पुष्टी भएपछि हवाई र स्थलमार्ग हुदै जिल्ला भित्रिने यात्रुले अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने भएको छ । पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएपछि मात्रै जिल्ला भित्रिन पाउने डिसि एम सी हुम्लाले निर्णय गरेको छ …

संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने पालिकाको निर्णय

हुम्ला–सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएकी गोठी गाउँकी २१ वर्षिय किशोरी बसेको गाउँलाई शिल गर्ने तयारी भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुदै गोठी पुगेकी ती महिला बसेको गाउँलाई आजै देखि शिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी …

हुम्ला कोरोना संक्रमणको ग्रीनजोन रहेनः २१ वर्षिय महिलामा संक्रमण पुष्टी

सिमकोट । लामो समय कोरोना संक्रमितको संख्या सुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपनि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो …

हिल्सा नाका खोल्न हुम्ला उद्योग वाणिज्य संघको माग

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्ला उद्योग वाणिज्य संघले माग गरेको छ । कोभिड– १९ को संक्रमणले विगत सात महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन उद्योग वाणिज्य संघ हुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिँदै सीमानाका सञ्चालन गर्ने आग्रह गरेको हो । उत्तरी हिल्सा नाका कोभिड– …

आमाबाबुको स्मृतिमा धारा निर्माण, खर्च दुई लाख

सिमकोट गाउँपालिका वडा नं ५ खाद्दक गाउँका पूर्णबहादुर रोकाया र मानबीर रोकायाले आफ्ना आमाबाबुको स्मृतिका सिमकोट गाउँको सतगत गर्ने सीमचौरमा दुई लाख खर्चर धारा निर्माण गरेका छन् । यसबाट जिल्लामा नयाँ कामको शुरुवात भएको छ । आमा चौकी रोकायाको दोस्रो र बुबा जयबहादुर रोकायाको चौथो स्मृतिको अवसरमा सिमकोट गाउँपालिका वडा …

वडाध्यक्ष हमाल रहेनन्

सिमकोट । केही समय अघि लडेर गम्भर घाइते भएका खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ । आप्mनै घरको छतबाट लडेर घाइते भएका वडा अध्यक्ष हमालको थप उपचारका लागि काठमाडौं लैजाने क्रममा नवलपरासीमा निधन भएको हो । घाइते भएरका हमाललाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपटिछ एक साता …

हिल्सा नाकामा सीमा प्रवेश गेट निर्माण (तस्बिरसहित)

उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ । कर्णाली  प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो । मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्न उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण …

कोभिड‌‌-१९ नियन्त्रणकाे लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीको निर्देशन

सुर्खेत   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई कोरोना भाईरस कोभिड–१९ को नियन्त्रण, रोकथाम र विपद प्रतिकार्यको काम सक्रियतापुर्वक गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका सवै प्रमुख जिल्ला अधिकारीसंग भर्चुअल वैठकको आयोजना गरी यस्तो निर्देशन दिनुभएको हो । नागरिकको जीउँधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै मुख्यमन्त्री शाहीले …