हुम्लाका सुत्केरी आमाले पाएनन् सुत्केरी पोषण कोसेली भत्ता

हुम्ला– स्वास्थ्य संस्थामा प्रसूति हुने सुत्केरीलाई पोषणबापत दिइने दुई हजार रुपैयाँ हुम्लाका सुत्केरी आमाले पाएका छैनन् । कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने सुत्केरीलाई दुई हजारको दरले सुत्केरी पोषण कोसेली दिने व्यवस्था गरे पनि सुत्केरी आमाले त्यो पाउन सकेका छैनन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत तीन हजार, …

मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलियो

मुगु हुम्ला जोड्ने लिकं रोड निर्माणका जिम्मा लिएको बेलायतको अन्तराष्ट्रिय विकास नियोग डिएफआईटीले  ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको हो ।  ६७ किलोमिटर लामो यो सडक खण्डको मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने …

क्वारेन्टाइन व्वस्थापनका लागि रावतद्धारा वडाध्यक्षलाई गरे १ लाख ६५ हजार रुपैयाँ हस्तान्त्रण ।

नन्द सिंह  हाल काठमाडौँमा बस्दै आउनु भएका हुम्लाको सिमकोट गाउँपालिका–५ का राजु रावतले क्वारेन्टाइन व्यवस्थापनका लागि वैशाख २२ गते सहयोग गर्ने निर्णय मात्र गरे पनि वैशाख २६ गते भने सिमकोट गाउँपालिका ५ र ६ का द्धोय वडाध्यक्षहरुलाई १ लाख ६५ हजार रुपैयाँ हस्तान्त्रण गर्नु गरिएको छ । जिल्ला सदरमुकाम सिकोटमा …

आडिटी किटहरु नभएको कारण उदार गरिएकाको चेक जाँच हुन सकेन

राज शाही हुम्ला   कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार गरिएका नागरिक मध्य तााजाकोट गाउँपालिकाका १६ जना नागरिक गाउँमा आई पुगेका छन् । उद्धार गरिएको नागरिक गाउँ पालिकामा आई पुगेपनि उपकरणको अभाबमा उनीहरुको ज्वरो नाप्ने र वडा वडामा क्वारेन्टाइन बनाउदै राख्ने तयारी गाउँपालिकाले गरि रहेको छ । सुर्खेतबाट उद्धार गरि पालिकामा आई …

कोरोना विपद् व्यवस्थापन कोषका लागि ३ लाख सहयोग

पाँचदिनको कर्मचारीका तलबबाट

हुम्ला–कर्णाली एकिकृत ग्रामिण तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले पाँच दिनको कर्मचारी तलब काटेर ३ लाख रुपैया सहयोग गरेको छ । कर्णाली प्रदेशले कोभिड–१९ विपद् व्यवस्थापन समिति सुर्खेतले खडा गरेको कोषमा (किर्डाक) नेपाल संस्थामा कार्यरत सबैले कर्मचारी आफुले पाउने तलबबाट पाँच दिनको पारिश्रमिक छुटयाएर ३ लाख नगद्को चेक दिएको हो । …

आर्थिक उपार्जनको राम्रो माध्य बनेपछि किसानहरु आलु खेतीतर्फ आकर्षित

राज शाही   हुम्लाका किसानहरु चिनो र फापर छर्ने बारीमा व्यावसायिक आलु खेती गर्न थालेका छन । आलु बढी उत्पादन र आम्दानी हुने भएपछि किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन । सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान मानबिर रोकायाले चार रोपनी जग्गामा ड्याङ बनाएर आधुनिक आलु खेती सुरु जानकारी दिए …

नेपाल कम्युनिष्ट पाटी नेकपाको खार्पुनाथ गाउ पालिकाका ५ वटै वडामा कमाण्ड पोष्ट गठन

 राज शाही हुम्ला   संसार नै यतिबेला कोरोना भाइरस कोभिड–१९ को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ । बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ । मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका …

भारतको क्वारेन्टाइानमा बसेका नौ जना हुम्लीको बिजोक, उद्धार गर्न हारगुहार

 नन्द सिंह हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिका–१ जैर गाउँका नौ जना भारतमा अलपत्रमा पर्नु भएको छ । भारतको पिथौरगढ बजारमा रहेको क्वारेन्टाइनमा नौ जना बिजोक अवस्थामा रहनु भएको हो । हुम्लाबाट तीन महिना अगाडी भारतको बेरनाथमा काम गर्दागर्दै आएका नौ जना हुम्ली अहिले कोरोना डरले रातारात भागेर घर फिर्ता हुन खोज्दा …

नयाँ वर्षको अवसरमा दलित महिलाहरुलाई पत्रकार सिंहद्धारा सावुन सहयोग ।

नन्द सिंह हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा रहेका दलित, गरिव, विपन्न र एकल महिलाहरुलाई नेपाल पत्रकार माहासंघ कर्णाली प्रदेशका सदस्य मन्दिर सिंहले लुगा धुने साबुन सहयोग गर्नु भएको छ । पत्रकार सिंहले देशभरि नै कोरोनाको त्रासका कारण लकडाउन भएको भन्दै गाउँका ८ जना एकल महिला, ७५ जना दलित समुदाय र २२ …

सरकारी कम्पनीले हुम्लाका जनतालाई बेच्यो अमिलो चामल

सुर्खेतबाट बाजुराको कोल्टी, मार्तडी हुँदै खच्चडबाट ढुवानी गर्दा चामल पानीमा भिजेको थियो र डिपोले पनि चिसोमा भण्डारण गर्दा कुहियो सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका जनतालाई कुहिएको चामल बेचेको भेटिएको छ । अदानचुली गाउँपालिकास्थित श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएको गुनासो उपभोक्ताले गरेका छन् । कतिपयले चामल कुहिएको …