जीप दुर्घटनाको मर्मस्पर्सी अर्जुन भण्डारीको (भिडियो)

भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको खार्पुनाथ गाउँपालिका वडा पाँचमा रहेको कैल्यैबालु, बेडुबिसौनामा गएको असार तीन गते मङ्गलबार अपराह्न १२ः ३० बजे जीप दुर्घटना भएको थियो । जीप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल सहित ११ जनाको मृत्युभएको थियो । सिमकोट देखि १८ किलोमिटर कच्ची सडक रहेको …

मिठो स्वरकी धनी लिला राईको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भिडियो सहित

  हुम्ला– सुरिलो र मिठो स्वरकी धनी लिला राईको सुमधुर आवाज रहेको नयाँ मार्मिक गिर्त हेर्दा हेर्र्दै सार्वजनिक भएको छ । पूर्व भोजपुर जन्मेकी राई धरान धनकुट भेडेटार गित गाएर चर्चा कमाउन सफल गायिका लिला राईको अतिनै नयाँ मार्मिक कस्ले पु¥यो तिमीलाई जापन कोरिया गितको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक …