हेलिकप्टर दुर्घटनामा ६ जनाको निधन !

काठमाडौ,२६ असार । मंगलबार मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा दुर्घटना भएको हो ।

अहिले घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए । ५ जना मेक्सिकन नागरिक लियर हेलिकप्टर काठमाडौकालागी उडेको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।