जुम्लामा जिप दुर्घटना, १ जनाको मिर्त्यु !

जुम्ला,२ माघ । जुम्ला मा जिप दुर्घटना भएको छ ।

सोमबार खलंगा बजार बाट उर्थु जाँदै गरेको जिप दुर्घटनामा परि १ जना महिलाको मिर्त्यु भएको छ ।  मिर्त्यु हुनेमा पाताराशी गामा कि छोजुम लामा रहेको बताइएको छ । ३१ जना सवार जिप दुर्घटना भएको हो ।

घाइते हरुको कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा उपचार भैरहेको छ । बांकी बिबरण आउन बांकी ।