काठमाडौ,१५ फागुन । कणाली को कथाले भारतमा अवार्ड जित्न सफल भएको छ ।
रेलको बाटो नामक नेपालि म्युजिक भिडियोले भारत को बाबासाहेब डा.बि.आर.अम्बेड्कर अन्तरास्ट्रिय तेर्सो चलचित्र महोत्सव मा उत्कृस्ट हुँदै पांच बिधामा अवार्ड पाउन सफल भएको छ ।
नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ । उत्कृष्ट भिडियो, उत्कृष्ट भिडियो निर्देशक लक्षमण सुनार, उत्कृष्ट शब्द रचना लेखराज गिरि, उत्कृष्ट अभिनेता चिरन्जिबी साप्कोटा र उत्कृष्ट अभिनेत्रीको अवार्ड सरस्वती खत्रीले जितेको भिडियोका अभिनेता तथा रंगकर्मी चिरन्जिबी सापकोटाले बताए ।
कर्णाली रैवार संवाददाता । १५ फाल्गुन २०७९, सोमबार ०९:१९