हुम्ला,२७, मंसिर । हुम्लाको सर्केगाड का एक युवक बेपत्ता भएका छन । सर्केगाड गाउंपालिका २ , रिपका अन्दाजी ४० बर्षिय छपिलाल महतारा बेपत्ता भएका हुन । मंसिर २४ गते सांझ देखि बेपत्ता भएका महतारालाइ खोजिदिन हुन महतराका आफन्त दिपक महताराले सबैलाइ अनुरोध गरेका छ्न । ” मिति २०७९ साल मंसिर २४ गतेका दिन सर्केगाड गा.पा. वडा न.२ निवासि छपिलाल महतारा सैपाल भनेर चिनिने मेरो दाजु हराएकोले कोहि कसैले भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा र मोबाइल न ९८६८२८५५४३ मा सम्पक गरि सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।” महताराले सोसल मिडियामा लेखेका छन ।
"
कर्णाली रैवार संवाददाता । २७ मंसिर २०७९, मंगलवार १४:२१