हुम्ला–नेपाली संगित आकाशमा औपचारिक सांगीतिक यात्रा सुरु गरेकी गायिका करुणा राईको हतुवागडी घोरेटार गित सार्वजनिक भएको छ । केही वर्ष अघि जिन्दगीको हरेक मोडमा बोल्को गित गाएर चर्चा पाएकी राई छोटो समयमै दर्शनको माझ चिनिन थालेकी हुन । गायिका राईले मकालु काखैमा गित सार्वजनिक गरेको थिइन । गायिक करुणा र गायक सुरेश राईको हतुवागडी बोल्को गित सार्वजनिक सार्वजनिक भएको छ ।
भिडियो सार्वजिनक
वरिष्ठ संगितकार सुरेश राईको शब्द संगित र स्वरमा हटुवागडी गित गाएको गायिक राईले बताइन । पूर्वेली देखि पशिचमीले सम्म गित गाएको गायिका राईको दाबी रहेको छ । छोटो समयमै जिन्दगीका हरेक मोडमा बोल्ने गितले चर्चामा ल्याएको गायिका राईको छ । १० देखि १२ वटा गित पूर्वली,पशिचर्मी, तिज गित, आधुनिक गित समेत गाएकी छन । संखुवा सभा स्थायी घर भएकी करुणा विशेष गरी लोक तथा आधुनिक गीत गाउन मन पराउने गरेकी छन । राईको समधुर आवाजबाट दर्शकहरु प्रभावित भएका छन । करुणाले सुनखरी एफएमले आयोजना गरेको अवार्ड समेत २०१७ मा पनि हात सफल भएकी छन ।
कर्णाली रैवार संवाददाता । ३० फाल्गुन २०७५, बिहीबार २०:२६