उपकुलपती को नेतृत्वमा प्रतिष्ठान जुम्लाको टोलि प्रभावित क्षेत्रमा

जुम्ला,१८ कार्तिक ।जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मिको टोलि परिचालन गरेको छ ।

उपकुलपती डा मंगल रावलको नेतृत्वमा ८ जनाको स्वास्थ्यकर्मिको टोलि भुकम्प प्रभावित जिल्ला जाजारकोट, रुकुम पश्चिम लगायत जिल्लामा सेवा दिनेगरी खटाइएको प्रतिस्ठानका रजिस्ट्रार नृपेन्द्र महतले कर्णाली रैवारलाइ बताए ।

शुक्रबार राती आएको ६.४ रेक्टर स्केल को भुक्मपका कारण धन जनको ठूलो क्षेती भएको छ । जाजारकोट पैक केन्द्र बिन्दु भएको भुकम्पका कारण अहिले सम्म १ सय ३२ जनाक मृत्यु भएको छ भने त्यतिनै शंख्यामा घाइते भएका खबर आइरहेका छन ।