जुम्ला, १६ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच मंगलबार सम्झौता भएको छ ।
मलेसियामा एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । हेरौं तस्बिरहरु

कर्णाली रैवार संवाददाता । १६ कार्तिक २०८०, बिहीबार ०८:०२