महेन्द्र कुमार मल्लको गित “हांगा डालिलाइ” चर्चामा

सुर्खेत,३१ साउन । डाक्टर महेन्द्र कुमार मल्लको गितले यतिबेला चर्चा कमाइ रहेको छ ।

नबोदित गायिका सिम्रन परियारको आवाजमा रहेको डाक्टर महेन्द्र कुमार मल्लको शब्द रहेको “हांगा डालिलाइ” बोलको गित दुई दिनमा करिब २ लाख भिउज बटुल्न सफल भएको छ ।

शिव संगित को संगित रहेको गितमा गायिका सिम्रन परियार फिचरिंङ छन भने ब्यबस्थापक को रुपमा नितु सिङ्ग ठकुरि रहेकी छन । रिलिज भएको दुई दिनमै यो गितले बजार तताइरहेको देखिन्छ । उक्त गित महेन्द्र कुमार मल्ल नामको युटुब च्यानल मा प्रसारित भएको हो । मल्लका यो भन्दा अगाडि राधा नामक गित पनि हिट भएको पाइन्छ । हेर्नुहोस भिडियो