हुम्ला- कर्णाली कलाकार संस्था हुम्लाको अध्यक्ष नवराज भण्डारी चयन भएका छन । संस्थाकाे पहिलाे जिल्ला अधिवेशनबाट भण्डारी कर्णाली कलाकार संस्था हुम्लाकाे अध्यक्षमा चयन भएका हुन ।
प्रथम अधिवेशनबाट भण्डारीकाे अध्यक्षतमा १३ सदस्यीय कमिटी गठन भएकाे कर्णाली कलाकार संस्था हुम्लाको संरक्षक मानबहादुर रावतले जानकारी दिए । उपाध्यक्ष नारायण फडेरा, महिला उपाध्यक्ष धना बुढा,सचिव अनिल अनिल राेकाया,सह सचिव रेखा बाेहरा, काेषाध्यक्षमा उमेश बुढा चयन भएकाे कर्णाली कलाकार संस्था हुम्लाका संरक्षक मानबहादुर रावतले बताए ।
सदस्यहरू शेर बहादुर बिसि,हिराकला बिसि,सुशान्त रावत,राम बहादुर परियार,राेषनी ऐडी राेहित राेकाया चयन भएकाे संरक्षक रावतले भने ।
कर्णाली रैवार संवाददाता । ४ फाल्गुन २०७९, बिहीबार १८:१४