सर्केगाढ गाउंपालिकाले गर्यो बोलपत्र आव्हान

हुम्ला,१७ माघ । सर्केगाढ गाउंपालिकाले ठेक्काको लागि सार्वजनिक सुचना निकालेको छ ।
मंगलबार रास्टिय पत्रीका मा ३० दिने बोलपत्र आव्हान को सुचना निकालेको हो । बोलपत्र आव्हान को सुचनामा सर्केगाढ पालिका अन्तर्गत खोला बल्डिंग देखि फटकहाल्न सम्म खानेपानी योजना नितमाण र रहदेउ बृहत् खानेपानी निर्माण योजना समाबेस गरियको छ । सुचना को अन्तिम समय सुचना निकालेको ३० दिन सम्म रहेको जनाइएको छ । निस्चित कानुन मा रहि रित पुगेका योग्य फर्म वा कम्पनिले सुचना निकालेको ३१ औं दिन सम्म पेस गर्न सकिने सुचनामा उल्लेख छ ।
हेर्नुहोस सुचना:-