बालकोटमा नेताको लाइन , गठबन्धन शंकट्मा !

काठ्माडौ,१० पुस ।  जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू एमाले अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन्। सत्तागठबन्धनमा सहमति नजुटेपछि साना दलहरू एमालेसँग छलफलमा जुटेका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन बालकोट पुगेका छन्। कांग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि दाहाल बैठक छाडेर हिंडेका थिय ।

गठबन्धन टुटेसँगै एमाले र साना दलहरू छलफलमा जुटेका छन्। प्रचण्ड नपुग्दै राई, लामिछाने र लिङ्देन बालकोट पुगेका हुन्।