मुगुमा जिप दुर्घटना

मुगु,२८ साउन । मुगुमा जिप दुर्घटना भएको छ ।

सोरुकोट देखि गमगढी बजार जाँदै गरेको जिप सीप पहिरा भन्ने स्थानमा दुर्घटना हुदा २ जनाको घटना स्थलमा र १ जनाको उपचारको क्रममा मृत्यू भएको छ ।

जिपमा सवार बाँकी सक्त घाईतेहरुको जिल्ला अस्पताल ठिनि गमगढी मा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइतेको विस्तृत नाम र ठेगाना खुल्न सकिरहेको छैन । जिपमा सवार हुम्ला र मुगु सोरु गाउॅपालिकाका रहेको बुझिएको छ । बांकी बिबरण आउन बांकी…