प्रतिस्ठान को लिखित परिक्षा पुस १६ मा हुने

जुम्ला, ६ पुस । कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाले लिखित परिक्षा को समय तोकेको छ ।
जुम्लामा रहेको प्रतिस्ठानले विभिन्न पदको बिज्ञापन को पुस १६ गते लिखित परीक्षा तोकेको हो । रेडियोग्राफर, फार्मेसी, स्टाफ नर्स लगायत विभिन्न पांचौ तहको लागि केही महिना अगाडि बिज्ञापन खोलेको थियो ।
प्रतिस्ठानले पुस १६ गते सनिबार १२ बजे जुम्ला बहुमुखी क्याम्पस मा परीक्षा कार्यक्रम हुने बताएको छ ।
प्रतिस्ठान ले स्टाफ नर्स २० जना, रेडियोग्राफर २ जना फार्मेसी २ जना को लागि बिज्ञापन खोलेको थियो ।