सर्केगाड पालिकामा अँखा शिविर (फोटो फिचर )

हुम्ला,१ असार । हुम्लाको सर्केगाड गाउँपालिकाले निशुल्क अँखा शिविर संचालन गरेको छ ।

तिलगंगा काठ्माडौको समन्वयमा पालिकाको स्वास्थ्य शाखाले उक्त शिविर संचालन गरेको हो । शिबिर आज र भोलि २ दिन चल्ने छ । फोटो फिचर ….