स्ववियु निर्वाचन :कणालिका ३५ क्याम्पसमा कस्ले जित्यो हेर्नुहोस

जुम्ल, ७ चैत । स्वतन्त्र बिध्यार्थि युनियन(स्ववियु) को निर्बाचन चैत ५ गते सम्पन्न भएको छ । देशभरका क्याम्पसहरुमा निर्वाचन तोकिए पनि कतै निर्वाचन भयो भने कतै निर्बिरोध निर्वाचित त कतै समस्या का कारण निर्वाचन हुन सकेको छैन ।

कणाली प्रदेशमा रहेका ३५ क्यामपसमा भने निर्वाचित र निर्बिरोध नेतृत्व छनौंट भैसकेको छ । हेरौं कुन क्याम्पसमा कस्को नेतृत्व रहेको छ ।

कर्णालीका ३५ क्याम्पस मध्ये कुन क्याम्पसमा कुन विद्यार्थी संगठनको नेतृत्व?

अखिल क्रान्तिकारी

–सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)

–स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)

–सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम : वीरभान भण्डारी (निर्विरोध)

–सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)

–सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)

–चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)

–बनगाड क्याम्पस सल्यान : अजय विष्ट (निर्विरोध)

–थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : वरुण न्यौपाने (निर्विरोध)

–लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)

–जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : जागेश्वर थापा (निर्विरोध)

–जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज ओली (निर्विरोध)

–जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल

–तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह

–जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक

–राडिज्यूला शिक्षा क्याम्पस, आठबिसकोट रुकुम पश्चिम : दीपक केसी

–नलगाड बहुमुखी क्याम्पस जाजरकोट : टेकबहादुर खत्री

नेविसंघ
–नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)

–गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)

–मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)

–चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही

–आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही

–द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा

–रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ

–विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली

–जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल

–डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय

–भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी

–रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी

अनेरास्ववियु

–अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)

–हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)

–सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)

–भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल

–सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : घनश्याम रेग्मी