जुम्लामा हिमपात (फोटो फिचर)

जुम्ला,१० माघ । जुम्लामा यो हिउंदको पहिको पटक  हिउँ परेको छ । मंगलबार बिहान देखि परेको हिउँ दिउँस हुंदाद सम्म पनि परिरहेको छ । हिउँ पर्दा बस्तु भाउ तथा जनजिवन कस्टकर बन्ने देखिन्छ भने किसान लाई राहत मिलेको छ ।

गत बर्ष मंसिर देखि पर्ने हिउँ यो बर्ष भने माघ मा परेको हो । हिउका कारण जुम्लामा अत्यधिक जाडो बढेको छ । यतिबेला जुम्लाको तापक्रम १ डिग्री सेल्सियस छ । हेरौं बिस्नु फडेरा ले कैद गरेका हिउँ को तस्बिरहरु ।