एमाले हुम्लाका हमाल प्रदेश सभामा सिफारिस

हुम्ला – नेकपा एमाले हुम्ला जिल्लाका अध्यक्ष कलबहादुर हमाल कर्णाली प्रदेश सभा सदस्यमा सिफारिस भएका छन ।

एमाले अध्यक्ष हमाललाई कर्णाली प्रदेश सभा सदस्य सिफारिस गरेकाे हाे ।  नेकपा एमालेले  नेता हमाललाइ कर्णाली प्रदेश सभा सदस्यमा सिफारिस गरेकाे छ ।

लामाेसमयदेखि राजनिती क्षेत्रमा हाेमिएका हमाल जिल्लामा भष्टचारका विराेधी पनि हुन ।

गरिबी निवारण परियाेजना उपाप संस्थामा गरिब तथा सर्वसाधारण ले रोजगारी पाउनुपर्छ भन्दै अगुवाई गर्ने नेता एमालेको प्रदेश समानुपातिक मा सिफारिस भएका हुन ।