शेखरलाइ बचाउन सहयोग गरिदिन परिवारको आग्रह !

बांके, २५ कार्तिक । नेपालगंज का शेखर माझिलाइ बचाइदिन उनको परिवारले सबैमा आग्रह गरेको छ

पुल्चोक क्यामपसमा इलेक्टिकल इन्जिनियरमा अध्यनरत माझी २ महिना यता ICU  मा उपचारार्थ छन । माझिलाइ उपचार गर्न औषधि खर्छ मात्र दिनमा ४० देखि ५० हजार लाग्ने गर्छ । आर्थिक अवस्था कमजोर भएकै कारण शेखरको औषधि खर्च माझि परिवारले धान्न नसकेपछी भाइको ज्यान जोगाउन आर्थिक सहयोग गरिदिन सबैलाइ आग्रह गरेका छन दाइ दिपक माझिले ।

दिपक माझिको भनाइ जस्ताको त्यस्तै

आर्थिक सहयोग को लागि हार्दिक अपिल , हजुरहरुको सानो सहयोगले बिगत २ महिना देखि आइ सि यु को बेड मा छटपटाइ रहेको भाईले नयाँ जिबन पाउने आश गरेका छौ🙏।
नेपालगन्ज कारकाँदो निवासी पुल्चोक क्याम्पसमा छात्रवृत्ति कोटामा इलेक्टि्कल इन्जिनियरमा अध्यनरत भाई नाम:शेखर माझि उमेर २१ वर्ष साउन को ३० गते एक्कासी सिजर आई लड्न पुगि शिक्षण अस्पताल महाराजगन्ज ,इमेरजेन्सि कक्षमा लगियो र त्यही दिन न्युरो सर्जरी वार्ड सारियो । MRI गर्दा टाउकोमा मासु पलाएको देखायो, सोहि मासु टाउकोमा टिबि हुन सक्ने भन्दै टिबिको औषधि वार्डमै राखेर सुरु गरियो र उपचार गर्ने क्रममा आँखामा , बोल्न , हिडन्न नसक्ने जस्ता समस्या थपिदै गयो र त्यसको लगतै ५/२७ गते इमर्जेन्सी अपेरेशन भयो र टाउको मासु (Biopsy)निकालि ल्याबमा चेकजाँचको लागि पठाइयो र सोहि दिन ICU मा १,२ दिन राखेर जनरल वार्डतिर सार्ने योजना थियो तर त्यो हुन नसकि आज ICU मा राखेर उपचार हुदै छ😭😭 ।। ल्याब को रिपोर्ट अनुसार दिमागमा ढुसि को संक्रमण (Fungal Infection) भयको थाहा भयो ।। डा. भनाई अनुसार यो रोग दुर्लभ , भयनाक डर लाग्दो र उपचार अवधि लामो र अस्पतालमै राखेर गर्नु पर्ने भन्ने छ ।। यो रोगको औषधि किन्नलाई दिनमा ४० देखि ५० हजार पर्छ ।। विगत ३ महिना लदेखि उपचार गर्ने क्रममा बिरामि को अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र अहिले आएर आर्थिक अवस्था कमजोर भइ नाजुक अवस्था आएको र अव थप उपचार गर्न पैसा को अभावले विरामि घर लग्नु पर्ने अवस्था आरको हुँदा सम्पुर्ण मेरा साथिभाई, दाजुभाइ दिदीबहिनी मेरा आफन्तहरु साथै देश बिदेशमा बस्ने सहयोगि मनहरुलाई आर्थिक सहयोगसंगै तपाईंबाट हुन सक्ने सहयोग गरि दिनको लागि हार्दिक अपिल गर्दछौँ 🙏 ।।

A/C Holder Name: DIPAK BAHADUR MAJHI
Account Number: 02915112103
Bank Name: Siddhartha Bank

Account Number: 2055887312524001
Bank Name: NIC ASIA BANK
Contact No.9868763505
Eswa id:9815533292


सहयोग को लागि निम्न नम्बर मा जोडिनु होला
बिरामि को दाई :9868763505
मामा :9851281650
बुवा:986-4950414
जति सकिन्छ सबै ले यो पोस्ट शेयर गरि सहयोगि मनहरुमा पुगाइदिन होला । यहाँहरुबाट हुने जुनसुकै सहयोगप्रति आभारि हुने छौं