एमसिसीको विरोधमा हुम्लाका बालबालिका (फोटोफिचर)

एमसिसीको विरोधमा हुम्लामा बालबालिकाले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।  बालबालिकाले राष्ट्रघाती एमसिसीविरुद्ध देशभरका जनता एक हौँ, सूचना प्रविधि विधेयक खारेज गर, हाम्रो स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियतामाथि खेलवाड  गर्न बन्द गर, म मरे पनि मेरो देश बाँचिरहोस् भन्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए  ।

 

nayapatrikadaily.com

प्रकाशित मितिः बिहीबार, असार ४, २०७७     4:04:31 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *