कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान र चिनको बिस्वबिध्यालय बिच सम्झौता

जुम्ला,१७ असार । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला र चीन को जिउजियाङ बिश्वबिद्यालय बिच सम्झौता भएको छ ।

प्रतिस्ठान र चिनको उक्त बिस्वबिध्यालय बिच स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न सम्झौता भएको हो । प्रतिस्ठानका उपकुलपती डाक्टर मंगल रावलले सम्झौताले औषधी उत्पादन, कर्णालिमा रहेको जडिबुटी बाट औषधि उत्पादन सम्बन्धी अनुसन्धनमा सहयोग पुग्ने बताए ।