ताजाँकोटका बाढीपहिरो विस्थापित त्रिपालको भरमा

बाढी र पहिरोबाट विस्थापित बनेका ताजाँकोट गाउँपालिकाका कैयौँ परिवार हप्तौँदेखि त्रिपालमा ओत लागेर बसेका छन् । बाढीपहिरोले ओत लाग्ने घर र जायजेथा बगाएपछि उनीले त्रिपालको साहारा लिनुपरेको हो । केही दिनयता भइरहेको अविरल वर्षाका कारण हुम्लाको ताजाँकोट गाउँपालिकामा मात्रै करिब तीन सय परिवार विस्थापित भएको तथ्यांक छ । ताजाँकोट गाउँपालिका–२, …

नाम्खा गाउँपालिका १ मा नेकपाको वडा कमिटी गठन फोटो (फिचर)

हुम्ला– नाम्खा गाउँपालिका–१ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले वडा कमिटी गठन गरिएको छ । पार्टी एकतालाई बलियो बनाउने उद्देश्य हेप्का, धिगा,ताङ्गिन गाउँमा वडा कमिटी गठन गरेको हो । वडा कमिटीमा प्रेम लामाको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाका जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी …

हुम्लाको सर्केगाड र सिमकोट गाउँपालिकालाई कोरोना सहायता सामाग्री समाजिक संस्थाले दिंदै

हुम्लाको सर्केगाड र सिमकोट गाउँपालिकामा समाजिक संस्थाले सरसफाई लगायतका सामग्री स्थानिय वासिन्दालाई वितरण गर्ने भएका छन्   हाल सम्म हुम्ला जिल्लामा कोरोनाको कुनै पनि लक्षण नदेखिएको भएता पनि आगामी दिनमा यसबाट जोगिनको लागि सरसफाई लगायतका सामग्री स्थानिय वासिन्दालाई वितरण गर्न लागेका छन् । साे सामग्री मिसन ईष्ट नेपालको प्राविधिक सहयोगमा वितरण …

पुणिप्रथा र भुणि प्रथा के हो त ?

नेपालमा विभिन्न प्रथाहरुको  र समाजिक चालचलनमा विविधता रहेका छन् । केही प्रथाहरु विस्तारै उन्मुलन भर्इरहेको  पाईन्छ त केही प्रथाहरु हालसम्म पनि कायमै छन् । नेपालबाट उन्मुलन भएका प्रथाहरुमा दास , सति प्रथा हुन भने यी बाहेक अन्य प्रथाहरु जस्तैः खलो प्रथा , लगि प्रथा , झुमा प्रथा कहि अरू  हालसम्म …

माहामारी बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीका लागि झारो टार्ने सामग्री भएको भन्दै प्रमुख सिंहको गुनासो

 नन्द सिंह कोरोना माहामारीको संक्रमण बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीहरुका लागि काम चलाउ रुपमा सामग्रीको ब्यबस्था भएको छ । स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाका स्वास्थ्य शाखाहरुमा आबश्यकता भन्दा पनि कामचलाउ रुपमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामग्री उपलब्ध भएपछि झन समस्या आई पर्ने स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले …

नेपाल कम्युनिष्ट पाटी नेकपाको खार्पुनाथ गाउ पालिकाका ५ वटै वडामा कमाण्ड पोष्ट गठन

 राज शाही हुम्ला   संसार नै यतिबेला कोरोना भाइरस कोभिड–१९ को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ । बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ । मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका …

क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब संकलन गरी रिपोर्ट नआउँदै घर फिर्ता ।

नन्द सिहं    हुम्ला– सदरमुकाम सिमकोट स्थित तल्लो बजार चर्चमा रहेका नौ जनाको स्वाब संकलन गरी रिपोर्ट नआउँदै घर फिर्ता गरिएको छ ।  उनीहरुको वैशाख ४ गते स्वाब संकलन गरी क्वारेन्टाइनमा खटिएका डाक्टरहरुले वैशाख ६ गते कोरोनाको लक्षण भए नभएको थाहा पाउनलाई सुर्खेत पठाए पनि रिपोर्ट नआँउदै उनीहरुलाई ५ गते …

जिल्ला स्तरीय मानव अधिकार अवस्थाको अनुगमन समिति गठन ।

हुम्ला जिल्लामा मानव अधिकार अवस्थाको अनुगमन गर्नका लागि एक समिति गठन गरिएको छ । जिल्लामा मानव अधिकार अवस्था अनुगमन गर्ने समितिमा इन्सेक प्रथिनिधि नन्द सिंहको संयोजकत्वमा पाँच सदसिय समिति गठन गरिएको हो । राष्ट््िरय मानव अधिकार आयोगको कार्यविधि अनुसार कोभिड १९ बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन …

चार लाखको औषधि ल्याउन साढे सात लाखमा हेलिकोप्टर चार्टर

डोल्पाको एक गाउँपालिकाले महँगो मूल्यमा हेलिकोप्टर चार्टर गरेर औषधि पुर्‍याएको छ । उत्तरी डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले चार लाख रुपैयाँबराबरका औषधि सात लाख पच्चीस हजारमा कैलाश एयरको हेलिकोप्टर चार्टर गरेर औषधि र उपकरणहरू गाउँपालिकाको केन्द्रमा पुर्‍याएको हो । संघीय राजधानी काठमाडौंबाट सीधै हेलिकोप्टर चार्टर गरेर मास्क, सेनिटाइजर, साबुन, क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक …

‘जनयुद्ध’ शब्दमा विष-वमन किन भन्दै जनार्दनले सुर्य थापालाई दिए भेलामै दनक

रुकुम पश्चिमको चाैरजहारीमा आयोजित भेलामा ‘जनयुद्ध’ शब्दले घम्साघम्सीको वातावरण सिर्जना गरेको हो । भेलामा प्रमुख अतिथिको रुपमा प्रभाकर उपस्थित भएका थिए । अतिथिको रुपमा पुगेका थिए थापा र जुगल । जब नेता थापा चाैरजहारी पुगे त्यसपछि बाटोमा बनाइएका प्रवेशद्वारमा ‘जनयुद्ध दिवस’ भनेर उल्लेख गरिएका गेट र व्यानरहरु देखे । फागुन …