रेडक्रस हुम्ला शाखाले अदानचुलीका बाढी पीडितलाई राहत

हुम्ला– नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले अदानचुली गाउँपालिका–५ बाढी पीडितलाई राहत वितरण गरेको छ । रेडक्रस सोसाईटी हुुम्ला जिल्ला शाखाले १३ घर परिवारलाई प्रतिघर २० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । रेडक्रसले प्रत्येक घरलाई १ थान त्रिपाल,२ थान कम्बल,२ थान धोती, १ सेट विद्यालयकोे पोषाक १ थान …

तराईमा देखिने औलो फेरी भेटियो हुम्लाको ताजाँकोटमा

हुम्ला– तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि फेला पर्ने थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको नमुना परिक्षणमा ताजाँकोट गाउँपालिका–४ का डोप्क्या गाउँकी १४ वर्षीय किस्मती कुवँरलाई पूर्ण देखाएको हो । गत वर्ष गरिएको नमुना परिक्षण ३ जनालाई देखिएको र यो वर्ष …

पीसीआर विना हुम्ला प्रवेशमा निषेध

हुम्ला–लामो समय कोभिड– १९ को संक्रमित संख्या शुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा पनि कोराना सक्रमण पुष्टी भएपछि हवाई र स्थलमार्ग हुदै जिल्ला भित्रिने यात्रुले अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने भएको छ । पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएपछि मात्रै जिल्ला भित्रिन पाउने डिसि एम सी हुम्लाले निर्णय गरेको छ …

संक्रमति किशोरी गएपछि गोठी गाउँ शिल गर्ने पालिकाको निर्णय

हुम्ला–सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएकी गोठी गाउँकी २१ वर्षिय किशोरी बसेको गाउँलाई शिल गर्ने तयारी भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुदै गोठी पुगेकी ती महिला बसेको गाउँलाई आजै देखि शिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी …

हुम्ला कोरोना संक्रमणको ग्रीनजोन रहेनः २१ वर्षिय महिलामा संक्रमण पुष्टी

सिमकोट । लामो समय कोरोना संक्रमितको संख्या सुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपनि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो …

आमाबाबुको स्मृतिमा धारा निर्माण, खर्च दुई लाख

सिमकोट गाउँपालिका वडा नं ५ खाद्दक गाउँका पूर्णबहादुर रोकाया र मानबीर रोकायाले आफ्ना आमाबाबुको स्मृतिका सिमकोट गाउँको सतगत गर्ने सीमचौरमा दुई लाख खर्चर धारा निर्माण गरेका छन् । यसबाट जिल्लामा नयाँ कामको शुरुवात भएको छ । आमा चौकी रोकायाको दोस्रो र बुबा जयबहादुर रोकायाको चौथो स्मृतिको अवसरमा सिमकोट गाउँपालिका वडा …

वडाध्यक्ष हमाल रहेनन्

सिमकोट । केही समय अघि लडेर गम्भर घाइते भएका खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ । आप्mनै घरको छतबाट लडेर घाइते भएका वडा अध्यक्ष हमालको थप उपचारका लागि काठमाडौं लैजाने क्रममा नवलपरासीमा निधन भएको हो । घाइते भएरका हमाललाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपटिछ एक साता …

हिल्सा नाकामा सीमा प्रवेश गेट निर्माण (तस्बिरसहित)

उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण भएको छ । कर्णाली  प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो । मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्न उद्देश्यले ७५ लाखमा सीमा प्रवेश ढोका निर्माण …

हुम्लामा पहिरोले ६ सय परिवार बिचल्लीमा, पाएनन् सहयोग

ताजाँकोट गाउँपालिकामा बाढीपहिरोबाट करिब ६ सय परिवार बिचल्लीमा परेका छन् । उनीहरूलाई गाउँपालिकाले दिएको दुई थान त्रिपाल र प्रदेश सरकारले केही थान कम्बल उपलब्ध गराएकोबाहेक केही सहयोग अहिलेसम्म पुग्न सकेको छैन । पहिरोले घर र जायजेथा बगाएपछि उनीहरू अहिले खुला चौरमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । केही पीडित सहारा लिएर आफान्तका घरमा …

कर्णाली प्रदेशमा चार बालबालिकासहित ४३ जनामा देखियो कोरोना संक्रमण

कर्णाली प्रदेशमा बुधबार चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार कर्णालीका चारवटा प्रयोगशालामा चार सय ८१ जनाको स्वाब परीक्षणमा चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको हो । सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ का १० महिनाका बालक, तीन वर्षका बालिका, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका– ३ का दुई …