रोकिएन पत्रकारमाथिको आक्रमण र हत्या

 एजेन्सी पत्रकारहरू सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको निशाना बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आए पनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)का अनुसार यस वर्ष आफ्नो पेसागत कार्यमा रहेकै अवस्थामा ५३  पत्रकारको …

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीति भनेका छन् । गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन …