भुकम्पले कर्णालिमा ठूलो क्षती ,अहिल सम्मको बिवरण

जुम्ला,१८ । शुक्रबार राती गएको भुकम्पले कर्णाली प्रदेशमा ठूलो क्षती पुर्याएको छ ।

कर्णाली प्रदेशको जाजारकोट केन्द्र बैन्दु भएको भएको भुकम्पका कारण हाल सम्म मृर्यु हुनेको संख्या १ सय १८  पुगेको छ । जाजारकोट र रुकुम पश्चिम मा ठूलो धन जन को क्षती भएको हो ।

जाजरकोट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह को भुकम्पमा परि मृत्यु भएको छ । उहाँ नेपाली कंग्रेस बाट बिजयी हुन।