एमसिसीको विरोधमा हुम्लाका बालबालिका (फोटोफिचर)

एमसिसीको विरोधमा हुम्लामा बालबालिकाले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।  बालबालिकाले राष्ट्रघाती एमसिसीविरुद्ध देशभरका जनता एक हौँ, सूचना प्रविधि विधेयक खारेज गर, हाम्रो स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियतामाथि खेलवाड  गर्न बन्द गर, म मरे पनि मेरो देश बाँचिरहोस् भन्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए  ।   nayapatrikadaily.com #एमसिसि # विरोध # डिजिटल संस्करण

टेलिफोन सेवा नभएका हिल्सानाकामा इन्टरनेट

हुम्ला– उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत चीनको सिमा क्षेत्रमा वल्र्डलिंक, ईन्टरनेट जडान गरिएको छ । नेपाल दुरसञ्चारले नागरिकलाई सेवा पु¥याउन नसकेको क्षेत्रमा वल्र्डलिंकले सेवा विस्तार गरेको हो । नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्डलिंक कम्युनिकेशनले सुचना प्रबिधिमा नयाँ रेकर्ड कायम गरेको छ । ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको हिल्सा …

नाम्खा गाउँपालिका ६ गाँउ २ महिनादेखि सञ्चार विहिन

हुम्ला–उत्तरी नाम्खा गाउँपालिकाका ६ गाउँका स्थानीय २ महिनादेखि सञ्चार विहिन बनेका छन । नाम्खा गाउँपालिका ३ स्थित इलिङ्ग डाँडामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि संञ्चार बिहिन भएका हुन । हुम्लाका ७ वटा स्थानीय तह भन्दा ठुलो क्षेत्रफल रहेको उत्तरी नाम्खा गाउँपालिका सञ्चार सेवा नहुँदा जनताले सहजै सुचना आदानप्रदान गर्ने पाएका …

४० सेकेन्ड चार्ज गर्दा ३० मिनेट चल्ने ‘ग्यालेक्सी नोट–९’ ४० सेकेन्ड चार्ज गर्दा ३० मिनेट चल्ने ‘ग्यालेक्सी नोट–९’

सामसङले ग्यालेक्सी नोट–९ र ग्यालेक्सी स्मार्ट वाच हालै सार्वजनिक गरेको छ । सामसङका ग्लोबल अध्यक्ष एवम् सीईओ डीजे कोहले नयाँदिल्लीमा आयोजित एक समारोहमा दक्षिणपूर्वी एशियाका लागि नोट–९ सार्वजनिक गरेका हुन् । ग्यालेक्सी नोट सिरिजको सातौं पुस्ताको वार्षिकोत्सव मनाउनु एक महीनाअघि सामसङले बहुप्रतीक्षित ग्यालेक्सी नोट–९ र स्मार्ट वाच सार्वजनिक गरेको हो …