हुम्ला खाद्य कम्पनीले बेच्यो एक वर्षमा साढे १५ करोडको चामल

हुम्ला  सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा एक वर्षमा साढे १५ करोडको चामल बिक्री गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा जिल्लाभर २४ हजार ९ सय २१ क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका कार्यालय प्रमुख रामबहादुर विष्टले बताए । जिल्लाको शाखा कार्यालय सिमकोट, श्रीनगर डिपो, सर्केगाड …

हुम्लाको सिंगो मासपुर गाउँ लालपुर्जाविहीन : जग्गा नाममा छ, हातमा लालपुर्जा छैन

ताजाँकोट गाउँपालिका– ३ मासपुरका मुङ्ग्या रोकाया उमेरले ८० काटिसके । मासपुर गाउँमा भएको मालपोत कार्यालयको मोडमा जग्गा दर्ता छ । तर, उनका हातमा लालपुर्जा छैन । ०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म हातमा लालपुर्जा पाएका छैनन् । …

बिरामी छोरीको आश्रय बन्यो गोठ

नाम्खा गाउँपालिका २ की २५ वर्षीया कुन्छाङ लामालाई उनकै परिवारले ७ महिनादेखि गोठमा राखेका छन् । बिरामी परेर ओच्छ्यानमै दिसा पिसाब हुन थालेपछि अभिभावकले नै उनलाई गोठमा राख्न थालेका हुन् । उनलाई गोठमा रातभरी थुनेर राख्ने गरिएको छ । कुन्छाङका बुबा नर्वु लामाले ओच्छ्यानमै दिसा पिसाव हुन थालेपछि गोठमा राखेको …

मनोरम मानसरोवर

मानसरोवर भन्नाले ‘मान’ र ‘सरोवर अर्थात् मानिस बस्ने र पानी जम्मा भएको समतल क्षेत्र हो । यही चीनको तिब्बतस्थित समतल क्षेत्रको यात्रा गर्ने याम प्रारम्भ भएको छ । प्राकृतिक रूपमा मनोरम सरोवरसँगै उत्तरमा अवस्थित कैलाश पर्वतले झन् हिन्दू र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्छ । समुद्री सतहदेखि चार हजार पाँच सय ५९ मिटर उचाइमा अवस्थित …

राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

देशका ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् । तर, कर्णाली प्रदेशको हुम्ला भने अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेना यतिवेला रातदिन नभनी सडक निर्माणमा सक्रिय छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किलोमिटरमध्ये एक सय किमि सडकको ट्र्याक …

कर्णाली तर्न रिपगाउँ पनि तुइनकै भरमा

कर्णाली नदी वारपार गर्न हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका बासिन्दा पनि तुइनकै भर पर्नुपरेको छ । दैनिक कामकाजका लागि नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाले बनाएको काठेपुल कर्णालीले बगाएपछि पाँच वर्षदेखि तुइनबाटै वारपार गर्दै आएका छन् । ‘घाँस, दाउरा, खेतको काममा जाँदा तुइनबाटै आवतजावत गर्छौँ,’ स्थानीय गो-या फडेराले …

लाखौ रकम खचेर जनप्रतिनीधी भ्रमण सेवागाही मर्कोमा

हम्ला– स्थानीय तहका जनप्रतिनिधि ‘संघीयता अवलोकन अध्ययन भ्रमण’का नाममा लाखौँ रुपैयाँ खर्चेर घुमघाममा निस्कन थालेका छन । केही स्थानीय तहका जनप्रतिनिधिले घुमघाम गरिसकेका छन भने केही भर्खरै निस्केका छन । सिमकोट गाउँपालिकाको टोली ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ नाम दिएर बुधबार भ्रमणका लागि निस्केको छ । गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा २० सदस्यीय टोली …

तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि

कर्णाली नदीको हिल्सादेखि कवाडीसम्म दुई किलोमिटर दूरीमा एउटा पनि पुल छैन, सबै जनता तुइनबाटै ओहोरदोहोर गर्न बाध्य छन् तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । गाउँपालिका कार्यालय आवतजावत …

महिनावारी हुँदा खुला ठाउँमा वास

हुम्लामा यतिवेला माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ ।सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ पीडा हो । यहाँका महिलाको जब महिनावारीको समय आउँछ, उनीहरूमा एकखालको त्रास …

नेकपाबाट नाम्खाबासीको संयुक्त रुपमा बहिस्कार

नेतृत्व प्रति कार्यक्रता असन्तुष्ट हुम्ला–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नाम्खा गाउँपालिका कार्यक्रताले संयुक्त रुपमा बहिस्कार गरेका छन । प्रदेश कमिटिदेखि जिल्ला कमिटी हुदै हरेक संरचना तथा गतिवीधीहरुमा नाम्खाका बाम गठबन्धनका सक्रिय कार्यक्रतालाई उपेक्षा गरिएको भन्दै पार्टी र सरकार बिच अन्तर सम्बन्ध विस्तार तथा संगठन सृद्धढीकरण अभियान एवम अगुवा कार्यक्रम भेलामा हुम्ला …