सोनम मगरको गित सक्दिन ( भिडियो सहित)

काठमाडौ, ८ असार । आधुनिक तथा लोक दोहोरी गायिका सोनम पुन मगर को स्वर मा “सक्दिन सक्दिन” को म्युजिक भिडियो बजार मा आएको छ ।

गाएन बिधामा पोख्त सोनम को स्वर रहेको गित मा माया प्रेम को कहानी देखाइएको छ । भिडियोमा तिमी जीवन तिमिनै साहारा, तिमिबिना अरु नै को छ र भन्दै मोडल वसन्त खड्का सलिना लिम्बुको मायामा डुबेको देखाइएको छ । काठमाडौका रमणिय स्थलमा छायांकन गरिएको गित सोनम मगर युटुब च्यानल बाट रिलिज गरिएको हो ।
म्युजिक भिडियोमा गायिका पुन संगै दिपक घर्ती मगर को स्वर रहेको छ । हेर्नुहोस यो भिडियो .