नाफामुखी नभएर व्यवसायमुखी हुन सचिव सिहंकाे आग्रह

हुम्ला–  पत्रकारिता नाफामुखी नभएर व्यवसामुखी हुन नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले बताएका छन ।

फिल्काे मिसन साप्ताहिक पत्रिकाकाे बिमाेचन कार्यक्रम यस्ताे बताएका हुन ।  जिल्लामा धेरै पत्रिका सञ्चालन भएपनि नियमित रूपमा पत्रिका सञ्चालनमा नरहेकाेले व्यवसायीक रूपमा अघि बढ्न सझाव दिएका छन । बिमाेचन कार्यक्रममा बाेल्दै सचिव सिंहले  हुम्ला जिल्लामा धेरै पत्रिका दर्ता भएपनि नियमित रूपमा  फिल्काे मिसन पत्रिका नियमित रूपमा अघि बढ्न शुभकामना समेत दिएका हुन ।

सत्य तथ्य निष्पक्ष, रूपमा फिल्काे मिसन पत्रिका अघि बढन सुझाव दिदैँ नाफामुखी नभएर व्यवसायमुखी हुन आग्रह गरेका छन । माैसम अनुसार पत्रिका प्रकाशन नभएर नियमित रूपमा फिल्काे मिसन साप्ताहिक पत्रिका प्रकाशन गर्न सचिव सिंहले भने ।