अज्ञात समुह लेखेर विद्यालयमा तालाबन्दी

हुम्लाको सर्केगार्ड गाउँपालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयमा अज्ञात समुह लेखेर तालाबन्दी गरिएको छ । प्रधानाध्यापक जयबहादुर धामीको कार्यकक्षमा धामी प्रअ भएदेखि आय व्याय हिसाब किताब सार्वजनिक नगरेको भन्दै विज्ञप्ती टाँसेर तालबन्दी गरिएको छ ।

इलका प्रहरीचौकी सर्केगाडले अज्ञात समुह लेखेर तालाबन्दी गरेको ताला फोडेको हिमज्योती माध्यामिक विद्यालयका एक शिक्षकले जानकारी दिए । १३ बुद्धामा छलफल गर्न भन्दै प्रअको कार्यकक्षमा तालाबन्दी गरिएको थियो प्रहरी फोडेको उनले कर्णाली रैबारसँग भने

विज्ञप्ती तल राखिएको छ