हुम्लामा झुण्डियर एक महिलाको मृत्यु

हुम्ला,६ फागुन । हुम्लामा एक महिलाले आत्महत्या गरेकि छन । सिमकाेट गाउँपालिका- १ की अन्दाजी ३० वर्षिय छिरिङ कुडाेल लामाले आत्माहत्या गरेकी हुन । शुक्रबार राती ११ बजे सदरमुकाम सिमकाेटमै झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारि दिएको छ ।

११ बजे खवर आएपछि प्रहरी घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका  डिएसपी भिमलाल भट्टराई बताए ।