जुम्लामा हिमपात किसान खुशी !(तस्बिरहरु)

जुम्ला,१० माघ । जुम्लामा यो हिउँदको पहिलो हिमपात भएको छ ।

गत साल मंसिर मै हुने हिमपात यो बर्ष भने माघ मा भएको हो । किसानले लगाएको जौ, उवा लगाएत बालिलाइ राहत मिलेको किसानहरु बताउछ्न । सोमबार राती १२ बजे देखि भएको हिमपात अहिले पनि जारी छ । फोटो हेर्नुहोस ।