मुगु,२० माघ ।रतन रावत ।
मुगुको छायानाथ रारा नगरपालिकामा बाढी पिडितलाइ राहत बितरण गरिएको छ ।
बिहिबार छाँयानाथ रारा नगरपालिका मा टेवा महिला को आर्थिक सहयोग र विकास केन्द्र मुगु को आयोजना मा वडा नम्बर ८ का विभिन्न बस्तिहरुका बाढि पिडितहरुलाई राहात सामाग्री बितरण गरिएको हो । वडा नम्बर ८का करिव २५ परिवारलाइ उक्त सामाग्री बितरण गरिएको हो ।
पिडितहरुलाइ खाध्यान्न, लत्ताकपडा ,तेल बितरण गरिएको थियो ।उक्त सामाग्री वडा न ८ का अध्यक्ष कर्ण रावलले बितरण गरेका थिए ।
कर्णाली रैवार संवाददाता । २० माघ २०७९, शुक्रबार ०९:००