सम्पुर्ण करार कर्मचारिको सेवा माघ मसान्तदेखी भंग गरिने

हुम्ला-हुम्लाको तांजाकोट गाउँपालिकाले १४औं गाउँ सभा सम्पन्न गरेको छ ।

पालिकाले सनिबार १४औं गाउँ सभा सम्पन्न गरेको पालिका अध्यक्ष लालकेश जैसिले बताए । गाउँ  सभाले  पालिकामा रहेका सम्पुर्ण करार कर्मचारिको माघ मसान्त देखि लागू हुने गरि सेवा भंग भएको निणय सहित विभिन्न ५ वटा निर्णय अनुमोदन गरेको छ ।