संकटकाल सम्झाउने राँकेजुलुस (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरुद्धमा प्रचण्ड पक्षका नेकपा कार्यकर्ताले  हुम्लामा राँकेजुलुस प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै नेकपा कार्यकर्ताहरूले  प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै  राँकेजुलुस निकाले । माओवादी जनयुद्धमा धेरै देखिने यस्ता राँकेजुलुस गणतन्त्रपछि खासै देखिएको थिएन । तर, हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विरुद्धमा प्रदर्शन गरे  ः