सबै जिल्लाका अध्यक्ष र सचिव टुंग्याउँदै नेकपाकाे बैठक सकियाे

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेकाे बैठकले सबै जिल्लाका अध्यक्ष र सचिव टु‌ंगाे लगाएकाे हाे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरुबीच बसेकाे बैठकले सबै जिल्लाका लागि अध्यक्ष र सचिव टुंगाे लगाएकाे हाे । बैठकमा तत्कालीन एमाले र माओवादीका तर्फबाट कुन जिल्लाको पद कसले पाए भन्ने गाेप्य राखिएकाे छ ।

#अध्यक्ष # नेकपाकाे बैठक