हेलिकोप्टरले हवाइजहाजलाई ठक्कर दिँदा एकको निधन एक गम्भीर घाइते

लुक्लाबाट काठमाडौं आउँदै गरेको श्रीएयरलाइन्सको हेलिकोप्टरले समिट एयरलाइन्सलाई ठक्कर दिँदा एक प्रहरी जवानको निधन भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लुक्लाबाट काठमाडौं उड्ने क्रममा विमानस्थलको पार्किङमा रहेको समिट एयरलाइन्सको जहाजलाई हेलिकोप्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरको ठक्करबाट ३ वटा जहाजमा क्षेति पुगेको छ । खराव मौसमका कारण टेलिफोन सम्पर्क हुन नसक्दा विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाई छ । naya  patrika  ma khabar xa