मलेसियाको सन्वे अस्पताल र प्रतिष्ठानबिच सम्झौता(तस्बिरहरु)

जुम्ला, १६ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको  सनवे मेडिकल सेन्टर बीच मंगलबार सम्झौता भएको छ ।

मलेसियामा एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । हेरौं तस्बिरहरु