भुकम्पको धक्का जाजारकोट केन्द्रबिन्दु!

जुम्ला,१७ कार्तिक । जुम्लामा भुकम्पको धक्का महशुस भएको छ ।

शुक्रबार राती ११:४६ मा धक्का महशुस गरिएको हो । सामाजिक संजाल अनुसार देश भरी नै महशुस गरिएको देखिन्छ ।

जाजारकोट को पैक भन्ने ठाउ केन्द्र बिन्दु भएर ६ म्याग्निच्युड को भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।