जुम्ला,५ कार्तिक । अनेरास्ववियु जुम्ला कमिटिले आयोजना गरेको चिट्ठा कार्यक्रम सम्पन्न भएको छ ।
सनिबार फुलपातिको दिन सम्म चिट्ठा कार्यक्रम को समय तोकेको र सांझ ४ बजे चिट्ठा खोलिएको थियो ।” दशै तिहार बाहार चिट्टा पछि उपहार ” भन्ने नारा सहित आयोजना गरिएको भाग्य चिट्ठा को पहिलो पुरस्कार हिमा गाउंपालिका का दिपक रोकायाले खसी उपहार पाए । जम्मा १७ वटा उपहार रहेकोमा चिट्ठका विजेता हरु: दिपक रोकाया (हिमा गा.पा) – खसी
लोक ब. नेपाली (च.ना-९)- रंगिन TV, भरत ब. बोहोरा (पातारासी) – मोबाईल, कृष्ण रावत (च.ना-९)- राईस कुकर, कमल सन पाण्डे ( गोठिचौर गा.पा) – फिल्टर, धर्मेन्द्र रोकाया (च.ना)- इलोक्टोनिक जग, जेनिस थापा (पातारासी)- भित्ते घडि उपहार प्राप्त गरे ।
थप १० जानले surprise pizes बिजेता हरु देविजङ्ग बुढथापा, चन्द्र रोकाया, जग ब. रोकाय, गोबिन्द्र चलाउने, लक्ष्मी खत्री, विर्ख वि.क, खड्क व. कठायत, प्रवेश महतरा, टिका भण्डारी(महत), सर्पराज न्यौपाने रहेको कार्यक्रम आयोजक तथा अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका इन्चार्ज बिराज भण्डारी ले बताए ।
कार्यक्रम उल्लास र सौहार्दपुण वाताबरणमा सम्पन्न रहेको भण्डारी ले बताए ।
कर्णाली रैवार संवाददाता । ५ कार्तिक २०८०, आईतवार ०६:३८